गैँडाकोट नगरपालिकाको बजेट ६२ करोड

0

गैँडाकोट, १७ अषाढ । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बैसठ्ठी करोड तीन लाख अठासी हजार बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ । आइतबार चालु खर्च, पुँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम सहीत करिब बैसठ्ठी करोडको बजेट सार्वजनिक गरेको हो । गैँडाकोट नगरपालिकाले कृषि तथा सिंचाईका कार्यक्रमलाई प्रमुख प्राथमिकताका साथ अघि सारेको छ । बजेट माथिको छलफल कार्यक्रम अहिले गैँडाकोट २ मा रहेको श्रीराम पार्टी प्यालेसमा जारी रहेको छ ।

Share.

Leave A Reply