गैँडाकोटमा एमालेलाई मेयर, काँग्रेसलाई उपमेयर

0

 

गैँडाकोट । गैँडाकोट नगरपालिकाको स्थानीत तहको निर्वाचन सम्पन्न भएको छ । नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेल र उपमेयरमा नेपाली काँग्रेसकी विष्णुकुमारी कंडेल विजयी हुनुभएको छ । गैँडाकोट नगरपालिकाको १८ वटा वडा मध्येमा नेपाली काँग्रेसले ९ वटा वडाको वडा अध्यक्ष पदमा विजयी हासील गरेको छ । काँग्रेसले ८ वटा वडामा प्यानलसहित जित हासिल गरेको छ ।

यस्तै नेकपा एमालेले ८ वटा वडाको वडा अध्यक्ष पदमा जित हासिल गरेको छ । यस्तै एक वटा वडामा राष्ट्रिय जनमोर्चाले जित हासील गरेको छ । गैँडाकोटमा नेकपा एमाले, राष्टिय जनमोर्चा र राष्टिय प्रजातन्त्रपार्टीबीच गठबन्धन भएको थियो ।


गैँडाकोट १ मा नेपाली काँग्रेसका हरिप्रसाद सापकोटाको प्यानल विजयी

अध्यक्षमा हरिप्रसाद सापकोटा
खुल्ला सदस्य राजेन्द्रप्रसाद उपाध्याय
खुल्ला सदस्य सुरेन्द्र रेग्मी
दलित महिला सदस्य देबी बिक
महिला सदस्य सिता सापकोटा

गैँडाकोट २ मा एमालेले वडा अध्यक्ष जितेको छ

वडा अध्यक्ष, नेकपा एमालेबाट ध्रुवराम पौडेल
खुल्ला सदस्य नेपाली काँग्रेसबाट प्रकाश सापकोटा र यदुनाथ सापकोटा
महिला सदस्य नेकपा एमालेबाट शुभेच्छा दलि प्रधान
दलित महिला सदस्य नेकपा एमालेबाट सावित्री दर्जि

गैँडाकोट ३ मा नेपाली काँग्रेसको प्यानल जित

अध्यक्षमा शिवकान्त तिवारी
मित्रमाया सुनार
यमबहादुर गन्द्रमा मगर
भूपाल आले मगर
दिपा गुरुङ

गैँडाकोट ४ मा नेपाली काँग्रेसको प्यानलै जित हासील गरेको छ ।

अध्यक्षमा नेपाली काँग्रेसबाट कृष्ण प्रसाद न्यौपाने
सदस्यहरुमा तेजप्रसाद घिमिरे र रविलाल तिवारी
दलित सदस्यमा ज्ञानसरा बिक
महिला सदस्यमा संगीता घिमिरे पंण्डित

गैँडाकोट ५ को अध्यक्षमा नेकपा एमाले विजयी

अध्यक्षमा नेकपा एमालेका नवराज कंडेल
खुल्ला सदस्यमा नेपाली काँग्रेसबाट कुमारी रेखा पौडेल
खुल्ला सदस्यमा एमालेका हरिप्रसाद ढकाल
महिला सदस्यमा नेपाली काँग्रेसबाट पार्वती सापकोटा
दलित महिला सदस्यमा नेपाली काँग्रेसबाट शारदा विश्वकर्मा

गैँडाकोट ६ को अध्यक्षमा नेपाली काँग्रेस विजयी

अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मीप्रसाद सापकोटा
सदस्यहरुमा नेकपा एमालेका जिरबहादुर प्रधान
सदस्यहरुमा नेकपा एमालेका दलबहादुर थापा
दलित सदस्यमा नेकपा एमालेका कल्पना परियार
महिला सदस्यमा नेकपा एमालेका पवित्रा अधिकारी

गैँडाकोट ७ मा नेपाली काँगं्रेसको प्यानल विजयी
अध्यक्षमा चोलानाथ उपाध्याय
खुल्ला सदस्यामा ईश्वरीप्रसाद चापागाईं
लिला कुमाल
दलित महिला सदस्य छलिमाया परियार
महिला सदस्य उमादेवी सापकोटा

गैँडाकोट ८ को अध्यक्षमा नेकपा एमाले विजयी
अध्यक्षमा डिलाराम रिजाल
खुल्ला सदस्य एमालेबाट नरबहादुर थापा मगर
खुल्ला सदस्य नेकाबाट बालकृष्ण अधिकारी
दलित सदस्य नेकाबाट सुशिला परियार
महिला सदस्य एमालेबाट हरिमाया अधिकारी

गैँडाकोट ९ को अध्यक्षमा एमाले विजयी

अध्यक्षमा प्रेमप्रसाद सापकोटा
खुल्ला सदस्यमा नेकाबाट धामनाथ सापकोटा
नेपाली काँग्रेसबाट शिवलाल कुमाल
दलित महिला सदस्यमा नेकाबाट निरा दर्जि
महिला सदस्यमा एमालेबाट भवानी बर्तौला

गैँडाकोट १० मा नेकपा एमाले विजयी

अध्यक्षमा देवीदत्त कंडेल एमाले
खुल्ला सदस्यमा राष्टिय जनमोर्चाबाट कृष्ण सापकोटा
खुल्ला सदस्यमा राष्टिय प्रजातन्त्र पार्टी डिल्लीप्रसाद शर्मा
दलित सदस्यमा एमालेबाट पूजा बिक
महिला सदस्यमा एमालेबाट हरिकला थापा मगर

गैँडाकोट ११ को अध्यक्षमा नेकपा एमाले विजयी
अध्यक्षमा गोविन्दप्रसाद सुवेदी
खुल्ला सदस्यमा नेपाली काँग्रेसबाट जियनराम महत्तो
खुल्ला सदस्यमा नेपाली काँग्रेसबाट गुप्तप्रसाद रेग्मी
महिला दलित सदस्य तर्फ नेकाबाट बुद्धिमाया नेपाली
महिला सदस्यतर्फ नेकाबाट ओमकुमारी आचार्य

गैँडाकोट १२ मा नेपाली काँग्रेसको प्यानल विजयी
अध्यक्षमा थिरबहादुर थनेत
खुल्ला सदस्यबाट गोविन्दराज कोइराला
खुल्ला सदस्यबाट चुनबहादुर क्षेत्री
महिला दलित सदस्यमा हरिकला सुनार
महिला सदस्य तर्फ शुशिला देवी सापकोटा

गैँडाकोट १३ को अध्यक्षमा एमाले विजयी

अध्यक्षमा नेकपा एमालेका पदमलाल पौडेल
खुल्ला सदस्यमा नेकपा एमालेका धनीराम थनेत
खुल्ला सदस्यमा राप्रपाका तुलाराम पौडेल
दलित महिला सदस्यमा नेकपा एमालेबाट उषा विश्वकर्मा
महिला सदस्यमा नेकपा एमालेबाट छविकला पाण्डे

गैँडाकोट १४ को अध्यक्षमा नेकपा एमाले विजयी

अध्यक्षमा नेकपा एमालेकी कोकीसरा रानामगर
खुल्ला सदस्यमा नेपाली काँग्रेसबाट महाशर्मा न्यौपाने र भक्तबहादुर सारुमगर
दलित महिला सदस्यमा नेकपा एमालेकी निर्मला सुनार
महिला सदस्यमा नेकपा एमालेकी चन्द्रमाया सिंजाली
गैँडाकोट १५ मा नेपाली काँग्रेसको प्यानल विजयी
अध्यक्षमा रामकुमार श्रेष्ठ
खुल्ला सदस्यमा प्रेमराज सापकोटा
खुल्ला सदस्यमा बद्रि सापकोटा
दलित महिला सदस्यमा कौशीला सार्कि
महिला सदस्यमा कान्तिमाया पुरी गिरी

गैँडाकोट १६ को अध्यक्षमा राष्ट्रिय जनमोर्चा
अध्यक्षमा गोवर्धन ज्ञवाली
खुल्ला सदस्यमा विनोद कुमार मल्ल
खुल्ला सदस्यमा लक्ष्मी प्रसाद सापकोटा
महिला दलित सदस्यमा सरितादेवी दर्जि
महिला सदस्यमा मेनुका कंडेल
गैँडाकोट १७ मा नेपाली काँग्रेसका रत्नबहादुर खड्काको प्यानल विजयी

रत्नबहादुर खड्काको टिम
खुल्ला सदस्य चण्डिश्वर कंडेल
खुल्ला सदस्य अर्जुनकुमार श्रेष्ठ
दलित महिला सदस्य मँया दमै
महिला सदस्य राधिका कंडेल

गैँडाकोट १८ मा तिलबहादुर चितौरेको प्यानल विजयी

तिल बहादुर चितौरे काँग्रेस
खुल्ला सदस्य गगनसिंह सुनारी मगर
खुल्ला सदस्य चमबहादुर सुनारी
दलित महिला सदस्य शान्तिमाया दर्जि
महिला सदस्य टेकमाया सोतीमगर

Share.

Leave A Reply