गैँडाकोटको मेयरमा छत्रराज पौडेल, उपमेयरमा विष्णु कंडेल

0

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार छत्रराज पौडेल विजयी हुनुभएको छ । यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार विष्णुकुमारी कंडेल विजयी हुनुभएको छ ।

 

Share.

Leave A Reply