गैँडाकोटका प्रदीप ढकालको गीतको म्युजिक भिडियो सार्वजनिक

0


गैँडाकोट । गैँडाकोटका प्रदीप  ढकालको अर्को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  नेपाली गीत संगीतमा ढकालको अर्को गीत थपिएको छ, जूनमा राखुँ तिमीलाई ।

विष्णुबाबु देवकोटाको शब्द, प्रदिप ढकालको संगीत तथा गायक प्रदिप ढकाल र गायिका निकिता थापाको स्वरमा रहेका जूनमा राखुँ तिमीलाई म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।  फल्म नाई नभन्नू ल–४ बाट डेब्यु गरेका नायक पल शाह र सोही फिल्मबाट डेब्यु गरेकी नायिका आँचल शर्माको अभिनय रहेको सो म्यूजिक भिडियोलाई विकास सुवेदीले निर्देशन गर्नुभएको हो ।

Share.

Leave A Reply