गैँडाकोटका केही स्थान जलमग्न

0

गैँडाकोट । गैँडाकोटका केही क्ष्ोत्र डुवानमा परेका छन् । शुक्रबार देखिको अविरल वर्षाका कारणले गैँडाकोटमा केही क्षेत्र डुवानमा परेका छन् । गैँडाकोट ४ का केही स्थान जलमग्न भएका छन् । पञ्चायन मन्दिर गैँडाकोट ४ अघिको क्षेत्र जलमग्न भएको छ । ढल निकास नहुँदा वर्षेनी गैँडाकोटका ४ का केही स्थानक्षेत्र जलमग्न हुने गरेका छन् ।

Share.

Leave A Reply