“गारो हुन्छ बिर्सन” रोइला गीत बजारमा

0

नबिन सुबेदी , जेष्ठ २० ,गैडाकोट…

सफल क्रियसनको प्रस्तुतिमा राजेश गोर्खालीको रोइला गीत “गारो हुन्छ बिर्सन” बजारमा आएको छ | लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द र संगीत रहेको रोइला गीतमा महेन्द्र भण्डारी र शिलु भट्टराईको आवाज रहेको छ | “गारो हुन्छ बिर्सन ”रोइला भाकालाई दर्शक स्रोताले मन पराउनेमा ढुक्क हुनुहुन्छ चर्चित गायिका शिलु भट्टराई |


“गारो हुन्छ बिर्सन ” बोलको रोइला गीतमा मोडल सुजन सुर्खेती र सीमाको अभिनय देख्न पाइन्छ । सुजन सुर्खेतीको निर्देशनमा तयार भएको रोइला गीतमा, सागर गौतमको छायांकन रहेको छ भने रमित ओलीको सम्पादन रहेको छ । राजेश गोर्खालीको प्रस्तुति रहेको ”गारो हुन्छ बिर्सन ” बोलको रोइला गीतलाई सफल क्रियसनले बजार ब्यबस्थापन गरेको हो | हाम्रो तर्फबाट गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    स्टेशन म्यानेजर : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सम्बादाता : प्रेम क्षेत्री
    : लक्ष्मी पौडेल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार प्रमुख : गोविन्द लामिछाने 9847289940
    बरिष्ठ बजार प्रतिनिधि : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro