कसको आशुको थोपा थोपामा डुबे ढाकाराम पोडेल

0

नबिन सुबेदी , बैशाख १८ ,गैडाकोट…
माइक्रो चढेर बाट आफ्नो सांगेतिक यात्रामा पाइला चालेका गायक तथा सर्जक ढाकाराम पौडेल को पछिल्लो लोकदोहोरी गीत हो “आशुको थोपा थोपामा”                              करिब १०० भन्दा बढी गीत मा आफ्नो आवाज दिई सकेका गायक पौडेलका धेरै गीतहरु स्रोता दर्शकले मन पराएका छन |
छुट्ला माया थिइन चिताको ,तिम्रै तस्बिर हेरी दिन बिताको सम्झना दिलको ढोकामा तिम्रै तस्बिर टल्किन्छ मायालु आशुको थोपा थोपामा ”
आशुको थोपा थोपामा बोलको नया गीतमा ढाकाराम पौडेल र यम कुमारी मगरको स्वोर रहेको छ । वर्षा मयूजिकको YOUTUBE channel बाट सार्बजनिक गरिएको गीतमा लय तथा शब्द संकलन गर्नुभएको छ सर्जक तथा गायक ढाकाराम पौडेलले | चितवन को विभिन्न ठाउहरू गणेस थान , पोखरा बसपार्क , नारायणी किनारमा सुटिंग गरिएको गीतमा रिता भट्टराई , अमन गुरुङ र राजेन्द्र भुसालको अभिनय देख्न सकिन्छ |

सन्तोष सुनार ले छायांकन गरेको भिडियोलाई राम सिंह भाटको सम्पादन र मनोज लामाको निर्देशन रहेको छ | कार्यक्रम प्रस्तोता तथा गायक को रुपमा विभिन्न सांगेतिक कार्यक्रममा ब्यस्त ढाकाराम पौडेल को “आशुको थोपा थोपामा” बोलको गीतलाई वर्षा मयूजीक ले बजारमा ल्याएको छ |

अरु गीत जस्तै यो गीत पनि स्रोता दर्शक ले मन पराउनगीतको सफलताको शुभकामना …

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    स्टेशन म्यानेजर : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सम्बादाता : प्रेम क्षेत्री
    : लक्ष्मी पौडेल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार प्रमुख : गोविन्द लामिछाने 9847289940
    बरिष्ठ बजार प्रतिनिधि : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro