एसिया कप छनोट : नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

0

काठमाडौं, भदौ १७


मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा सिंगापुरलाई ४ विकेटले हराएर नेपालले दोस्रो जित हात पारेको हो ।

युकेएम-वाईएसडी ओभलमा सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

Share.

Leave A Reply