एसिया कप क्रिकेटमा फाइनल प्रवेशकालागि पाकिस्तान र बंगलादेश खेल्दै

0


यूएईमा भैरहेको एसियाकप क्रिकेट अन्तर्गत फाइनलप्रवेशका लागिपाकिस्तान र बंगलादेश आज खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने खेलको विजेताले शुक्रबार भारत सँगउपाधि भिडन्त गर्ने छ ।

Share.

Leave A Reply