एकनारायण भण्डारीको ” हे भगवान”

0

नबिन सुबेदी , बैशाख १८ ,गैडाकोट…
सृजनाका खानी बहुचर्चित  सर्जक एकनारायण भण्डारीको नया लोकदोहोरी गीत “हे भगवान” बजारमा आएको छ |

चर्चित गायक रामजी खाँड र सुमधुर स्वोरकि धनि गायिका बिष्णु माझीको आवाजमा रहेको गीत मा सफल सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द र संगीत रहेको छ | “हे भगवान” बोलको गीतमा चर्चित मोडल महेन्द्र गौतम र रन्जिता गुरुङको ज्यलंत अभिनय देख्न पाइन्छ ।

बाबुराजा केसी उज्जल को निर्देशनमा तयार भएको गीतमा, मधुर बस्नेतको छायांकन रहेको छ भने नबिन घर्ती मगरको सम्पादन रहेको छ । सीतारा म्यूजिक प्रा लिको प्रस्तुती रहेको हे भगवान बोलको गीत स्रोता दर्शकले मन पराउने मा ढुक्क हुनुहुन्छ सर्जक एकनारायण भण्डारी | हाम्रो तर्फबाट गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    A Station Manager : Shreedhar Upadhyay ( 9855051802)
    News Chief & Programme Chief : Prem Kshetri ( 9855056802)
    Marketing Chief : Rupa Giri ( 9855063802)
    Corresspondent : Tilak Subedi ( 9855063902)
    Reporter : Pabitra Parajuli (078-501403)
    Reporter : Sabita Tiwari (078-501403)
    Accountant : Srijana Regmi (078-501404)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro