उर्मिला कार्कीको सुन्दर मुक्तक

0

 

उर्मिला कार्की

मुक्तक

कति राम्रो हेराई तिम्रो हेरीरहुँ जस्ताे
मुटु भित्र तिमीलाई नै बेरीरहुँ जस्ताे
कस्का छाेरा कस्का नाति,कति सुन्दर तिमी
जिन्दगी भर तिम्रै तस्बिर केरीरहुँ जस्ताे।।

Share.

Leave A Reply