आहाsssss हिउँ ! खेल्न मन छ हिउँमा ???? २०७५ का रमणीय दृश्य

0

१२ वर्षपछि बिहीवार भक्तपुरमा भएको हिमपातपछि देखिएको मनोरम दृश्य । तस्वर ः रमेश गिरी, भक्तपुर, रासस

 

भक्तपुर सूर्यविनायक स्थित रानीकोटमा हिउँमा रमाउँदै युवाहरु । तस्वीर ः रमेश गिरी, भक्तपुर, रासस

 

सदरमुकाम खलङ्गा
लगातार हिमापातपछि देखिएको जुम्लाको सदरमुकाम खलङ्गा । तस्वीरः मानदत्त रावल, जुम्ला, रासस

हिउँसँग रमाउँदै युवा तथा बालबालिका
बाजुराको बडीमालिका नगरपालिकाको डुँग्रीमा हिउँसँग रमाउँदै युवा तथा बालबालिका । तस्बिर ः प्रेम रौले, बाजुरा (मार्तडी), रासस

 

रातभरी परेपछि भक्तपुरको लोकन्थलीबाट देखिएको हिउँको रमणीय दृश्य । तस्वीर ः चन्द्रकला क्षेत्री,काठमाडौँ,रासस

 

सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीवारसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । तस्वीर ः भोजराज कार्की, सोलुखुम्बु, रासस

 

दैलेखमा हिमपात
बुधबार हिमपातले ढाकेको दैलेखको गुराँसे गाउँ । तस्बिर ः हिक्मतबहादुर नेपाली, दैलेख, रासस

भक्तपुर सूर्यविनायकस्थित रानीकोटमा हिउँमा रमाउँदै युवाहरु । तस्वीर ः रमेश गिरी, भक्तपुर, रासस

Share.

Leave A Reply