अध्यक्ष सापकोटा भन्छन् “मौलाकालिका मन्दिरको एक वर्षमा पाँच लाखले दर्शन गरे” (अडियो)

0


गैँडाकोट, २० असार । ऐतिहासिक र धार्मिक महत्व बोकेको मौलाकालिका मन्दिरमा दैनिकजसो भक्तजनको घुँइचो लाग्छ । २०५३ सालमा बनेको मन्दिरको १५ सय ७५ देखिको इतिहास छ । सातामा करिब १५ हजारले मन्दिरको दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभयो । बर्सेनि १० प्रतिशतले भक्तजनको उपस्थिति बढेको उहाँको दाबी छ । उहाँले एक वर्षमा पाँचलाख धर्मालम्बीले मन्दिरको दर्शन गरेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply