अक्सफोर्ड कलेज गैडाकोटको विवाद साम्य (सहमति पत्र सहित)

0

डोलराज रानाभाट, १० चैत्र । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एन्ड म्यानेजमेन्ट गैंडाकोट २ मा जारी विवाद साम्य भएको छ ।

बिई सिभिल २०१४ ब्याचमा अध्ययनरत विधार्थीहरुको आन्तरिक प्रयोगात्मक नम्वर नतिजा प्रकाशनका समयमा नपठाएर लापार्वाहि गरेको भन्दै आन्दोलनमा रहेका विद्यार्थी, अभिभावक र कलेज प्रशासन वीच बार्ता भएपछि सवै विवाद समाधान भएको बताइएको छ ।

Share.

Leave A Reply