अक्सफोर्ड कलेजमा नेबिसंघको नयाँ ईकाई समिति गठन

0

गैँडाकोट, भदौं, १५

अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेनट गँैडाकोट नवलपुरमा नेबिसंघ ईकाई समिति गठन भएको छ । अक्सफोर्ड कलेज नेबिसंघका पूर्व सभापति सुशिल काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा नेबिसंघका जिल्ला अध्यक्ष राजेश पौडेल प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी नेबिसंघ पूर्व केन्द्रिय सदस्य गोकुल सापकोटा, तरुणदल जिल्ला उपाध्यक्ष मिन घले, सदस्य प्रकाश परियार, गैडाकोट वडा न २ का वडा सदस्य प्रकाश सापकोटा, नेबिसंघ क्षेत्रिय सह सचिव श्याम वन, नेबिसंघ जिल्ला सदस्य सरोज चालिसे लगाएतले मनतव्य व्यतm गरेका थिए । उक्त सयममा निरज तिवारिको सभापतिमा ५१ जना नयाँ कार्यसमिति समेत चयन गरेको छ । जस्को उप सभापतिमा सागर प्रसाई, विशाल कोईराला, सचिवमा सुजल गिरी, सह सचिवमा अजय यादव, सम्राट सिंङ ठकुरी, सुदिप कोईराला, सफल श्रेष्ठ, अन्जना अधिकारी र कोषाध्यक्षमा शक्ति उपाध्याय चयन भएका छन् ।

Share.

Leave A Reply